39 अनि इसु ब्युँज्यार बतासकन हप्काया, अनि समुन्द्रका छालहरुकन भुन्या, “थामिजा!” अनि बतास थामियो र समुन्द्र छुपुक्क भयो।
तर इसु आपु नाउको पछ्ल्लो भागमै एक सिरानि हालेर ढुलिरया छिया। चेलाहरुले उनुकन यइथो भुन्दै ब्युँझाया, “गुरुज्यु, हामि डुबेर मर्नै लाग्यौं भुन्न्या क्या तुमिकन थाँ नाइ?”
तब इसुले मान्ठहरु आपुतिर डगुरि आया देख्यार तेइ भुतआत्माकन यइथो भुनि हप्काया, “याइ लाटो र कानगाड्या पाड्न्या भुतआत्मा, तेइबाट निस्केर बाइजा, फेरि कैले तेइ भित्त नपस् भुनि मु तोकन हुकुम गद्दोछु।”
यइ स्हुन्यार इसुले भुतकन हप्काउदै भुन्या, “छुबुक्क लाग् र यइ मान्ठबाट निस्किजा!” तेइ मान्ठकन भुँइदो लछारपछार पारि स्हबै मान्ठका अगेडिबाट गयो, र तेइ मान्ठकन काँइ चोट लाग्योन।
इसुले तिनुका काखैति गइकन जराकन हप्काया र जराले छोड्यो अनि तिँ जुरुक्कै उठिकन तिनुहरुको सेबा गरिन्।
चेलाहरु इसुका काखैति गइ उठाउनै भुन्या, “गुरुज्यु, गुरुज्यु, हामि डुब्नलाइग्यौ!” तिँ उठ्यार आँधिबेरिकन हप्काया, र तेइबेलै आँधि थामियो र सान्त भयो।