38 तर इसु आपु नाउको पछ्ल्लो भागमै एक सिरानि हालेर ढुलिरया छिया। चेलाहरुले उनुकन यइथो भुन्दै ब्युँझाया, “गुरुज्यु, हामि डुबेर मर्नै लाग्यौं भुन्न्या क्या तुमिकन थाँ नाइ?”
अनि ताँइ माइमरि हुरि बतास चल्यो, र छालहरु नाउमै ठोकिन लाग्यो, न्यास्हम्म कि नाउ पानिले भरिन लाग्यो।
अनि इसु ब्युँज्यार बतासकन हप्काया, अनि समुन्द्रका छालहरुकन भुन्या, “थामिजा!” अनि बतास थामियो र समुन्द्र छुपुक्क भयो।
चेलाहरु इसुका काखैति गइ उठाउनै भुन्या, “गुरुज्यु, गुरुज्यु, हामि डुब्नलाइग्यौ!” तिँ उठ्यार आँधिबेरिकन हप्काया, र तेइबेलै आँधि थामियो र सान्त भयो।