37 अनि ताँइ माइमरि हुरि बतास चल्यो, र छालहरु नाउमै ठोकिन लाग्यो, न्यास्हम्म कि नाउ पानिले भरिन लाग्यो।
तब इसु मान्ठहरु स्हात बिदा भयापछि, जो नाउमै आपु बस्याछिया, तेइ नाउमै चेलाहरुले इसुकन ल्हिया। र तिनुहरु स्हात अरु नाउ पुनि छिया।
तर इसु आपु नाउको पछ्ल्लो भागमै एक सिरानि हालेर ढुलिरया छिया। चेलाहरुले उनुकन यइथो भुन्दै ब्युँझाया, “गुरुज्यु, हामि डुबेर मर्नै लाग्यौं भुन्न्या क्या तुमिकन थाँ नाइ?”
तर झाँज बालुको रासमै ठोकियो र ताँइ डुब्यो, अनि झाँजको अग्याल्लो भाग अड्कियो र चल्लै स्हक्योन, तब पछिल्लो भाग छाइलहरुका झट्काले फुट्न लाग्यो।