35 अनि इसुले तेइ दिन झलपड्यापछि चेलाहरुकन भुन्या, “आउ, हामि ताल पारि जाउँ।”
तब इसु फेरि नाउमै तालको पारिपट्टि गया, अनि एक ठुलो भिड तिनुको वरिपोरि आयो। तेइबेला इसु तालको छाइलति छिया।
अनि इसुले झट्टै आम्ना चेलाहरुकन नाउमै चडायार पारि बेदसेदामै आपु भुन्दा अगेडि जाउ भुन्या, र तेइबेला इसुले भिडकन छुट्टि दिया।
अनि इसुले तिनुहरुकन छोडि नाउमै चड्यार पारिपट्टि गया।
एक दिन इसुले आम्ना चेलाहरुकन भुन्या, “हामि तालपारि जाउ।” र तिनुहरु नाउ चडि गया।
इसुले चेलाहरुकन भुन्या, “काँगो तुमिहरुको बिसास?” चेलाहरु अच्चुम्म मान्या र भेइमान्दै आपु-आपु कुडा गन्न लाग्या, “यिँ को हुन्? यिँनुले आँधिबेरिकन पुनि आग्या गर्यार, तेइले पुनि यिनुको भुन्या मान्यो।”