Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 4:34 - जुम्‍ली

34 इसुले तिनुहरु स्‍हात उखानबाटै बोल्‍या, तर उनुले आम्‍ना चेलाहरुकन गुप्‍तमै स्‍हबै अथ्‍थ खोलिदिन्‍छिया।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 4:34
12 Iomraidhean Croise  

जब इसु एक्‍लै छिया, तब बारै जुना चेलाहरु र ताँइ ओरिपोरि भयाहरुले उनुकन उखानको अथ्‍थ क्‍या हो भुनि स्‍होद्‍या।


इसुले तिनुहरुकन बुइन स्‍हकुन भुनेर यइथै मथ्‍थै उखानबाट बचन स्‍हुनाया।


तब मोसाले र स्‍हबै परमेसोरका रैबार्‍याले धर्मसास्‍त्‌रमै आम्‍ना बारेमै लेख्‍या कुडाहरुको अथ्‍थ इसुले तिनुहरुकन बुजाइदिया।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


Lean sinn:

Sanasan


Sanasan