32 जब तेइ छडिन्छ, तब बड्डोछ, र स्हबै स्हागपातहरु भुन्दा तेइ ठुलो हुदोछ र तेइले ठुला ठुला डालाहरु हाल्लोछ, र सरगका चडाचुरुङ्गिहरुले तेइका डालामै खोल्यास् लाउँन्छुन्।”
यइ त रायोको बिउ जैथै छ। यइ धत्तिमै स्हबै बिउहरु भुन्दा नानो बिउ हो। यइकन किसानले जुमिनमै छड्छ।
इसुले तिनुहरुकन बुइन स्हकुन भुनेर यइथै मथ्थै उखानबाट बचन स्हुनाया।