28 धत्ति आपैले उमार्छ, पैला डुँसा, तेइपछि बडेर बाला, र बालामै पुरा गेडा लाग्छ।
अनि तेइ मान्ठ ढुल्या पुनि, ब्युँज्या पुनि तेइ बिउले रातदिन डुँसा हाल्लोछ र बड्डोछ, तर कस्हरि बड्डोछ, तेइ आपैले थाँ पाउँदैन।
तर जब बालि पाक्छ, तब तुरुन्तै मान्ठले आँसि लायर काट्छ, क्यानभुन्या बालि काट्न्या बेला भइ स्हक्या हुन्छ।”