27 अनि तेइ मान्ठ ढुल्या पुनि, ब्युँज्या पुनि तेइ बिउले रातदिन डुँसा हाल्लोछ र बड्डोछ, तर कस्हरि बड्डोछ, तेइ आपैले थाँ पाउँदैन।
इसुले भुन्या, “परमेसोरको राज्या यइथो हो जो एकजुन मान्ठले धत्तिमै बिउ छड्या जैथै हुन्छ।
धत्ति आपैले उमार्छ, पैला डुँसा, तेइपछि बडेर बाला, र बालामै पुरा गेडा लाग्छ।
दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्यबाद दिनै पड्डोछ, यइ स्हइ पुनि छ, क्यानभुन्या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्हबैको माया बडिरयाछ।