26 इसुले भुन्या, “परमेसोरको राज्या यइथो हो जो एकजुन मान्ठले धत्तिमै बिउ छड्या जैथै हुन्छ।
क्यानभुन्या जो स्हात छ तेइकन दिइन्याछ, र जो स्हात नापा छ तेइ भया पुनि उच्याडिन्याछ।”
अनि तेइ मान्ठ ढुल्या पुनि, ब्युँज्या पुनि तेइ बिउले रातदिन डुँसा हाल्लोछ र बड्डोछ, तर कस्हरि बड्डोछ, तेइ आपैले थाँ पाउँदैन।
अनि इसुले भुन्या, “परमेसोरको राज्य क्या जैथो छ? तेइकन मु क्या स्हात तौलु?
“यइ उखानको अथ्थ यइ हो बिउ परमेसोरको बचन हो।
“एक हलि बिउ छड्न गयो। बिउ छड्न्याबेला केइ बिउ बाटौनो पर्यो र तेइ बिउ मान्ठले कुल्चिया अनि चराहरुले खाइदिया।