20 तर राम्मो जुमिनमै छड्या बिउ जैथै तिँ मान्ठहरु हुन्, जोइले बचन स्हुन्छन्, र ग्रहन गद्दाछुन्, अनि तिस, साठि, र सय गुना फल दिन्छुन्।”
तर नाप्नापा बिउ मलिलो माटोमै पड्यो, र उम्रेर बड्डै तिस गुना, साठि गुना र सय गुना फल दियो।”
तर राम्मो मोटौनो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि राम्मोबिचार र भलो कुडा हिर्दयउदो राख्तोछ र बचन मान्नाछुन्, र धिरगरि फल फल्लाउँछुन्।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।