Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 4:17 - जुम्‍ली

17 तर तिनुहरुको बिसास भरिलो नभया हुनाले केइ सुमय मात्‍तै टेक्‍ताछुन्‌। तर जब बचनकन बिसास गर्‍या हुनाले दुख र कस्‍ट आउँछ, र तिनुहरु स्‍हाँट्‍टै फर्कि जान्‍छुन्‌।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 4:17
23 Iomraidhean Croise  

तेइथै गरि ढाँडौनो पड्‍न्‍या बिउ यि हुन्‌, जोइले स्‍हबै बचन स्‍हुनिकन खुसि हुदै स्‍हाँट्‍टै ग्रहन गद्‌दाछुन्।


काँडौनो पड्‍या बिउ तिँ हुन्‌, जोले बचन स्‍हुन्‍छन्,


“अनि जोले मान्‍ठको छोराको बिरुद्‌दमै बोल्‍छ, तेइकन माफ हुन्‍याछ, तर जोले पबित्‍त आत्‍माको बिरुद्‌दमै खिसि गद्‌दोछ, तेइकन माफ हुन्‍यानाइ।


एसिया ठौरमै हुन्‍याहरु स्‍हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्‌दि फुगेलस र हर्मोगेनस पुनि हुन्।


क्‍यानकि डेमासले अइलेको सुन्‍सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्‍स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्‍या ठौरमै गयाछुन्।


मेरो पैलो चोटिको मुद्‌दामै कोइले मेरो पट्‌टि भइ कोइ बोल्‍यानुन्, तर स्‍हबैले मुकन एक्‍लै गर्‍या। यइ कुडाको दोस तिनुहरुकन नलागोस्।


Lean sinn:

Sanasan


Sanasan