तर तिनुहरुको बिसास भरिलो नभया हुनाले केइ सुमय मात्तै टेक्ताछुन्। तर जब बचनकन बिसास गर्या हुनाले दुख र कस्ट आउँछ, र तिनुहरु स्हाँट्टै फर्कि जान्छुन्।
सिमोनले पुनि बिसास गर्यो र बप्तिस्मा ल्हियो, तब तेइ फिलिप स्हात रैइरयो, अनि फिलिपले ठुला ठुला चिनारिहरु र अचुम्मका काम गर्या देख्योर तेइकन अचुम्म लाग्यो।