15 कोइ मान्ठहरु बाटोमै पड्न्या बिउ जैथै छुन्। जब तिनुहरुले बचन स्हुन्छन् र स्हाँट्टै सैतानले आयर तिनुहरुको मुनबाट ल्हैजान्छ।
बिउ छड्न्या भुन्याको परमेसोरको बचन प्रचार गर्नु हो।
तेइथै गरि ढाँडौनो पड्न्या बिउ यि हुन्, जोइले स्हबै बचन स्हुनिकन खुसि हुदै स्हाँट्टै ग्रहन गद्दाछुन्।
अनि छड्दा नाप्नापा बिउ बाटौनो पड्यो र तेइ बिउ चडाचुरुङ्गिले खाइदिया।
बाटौनो पर्या बिउ भुन्नाले जो बचन स्हुन्छ, तर बचन स्हुनि बिसास नमानोस् र नबाँचुन् भुनि सैतान आइकन तिनुको मुनौदो भया बचन ल्हिल्लोछ।
अनि तिनुहरुले मर्याबाट ज्युँदिन्या बार्यामै स्हुन्यार कोइ कोइले पावलकन खिसि गर्या। तर अरुहरुले भुन्या, “तुमिले भुन्या यइ कुडाका बार्यामै हामिकन फेरि स्हुन्न्या मुन छ।”
तर पत्तुरुसले भुन्या, “या हननिया, पबित्त आत्माकन टोट्ट्याउन्या र जग्गा बेच्या रुपियाँबाट नाप्नापा रुपियाँ आपुस्हात राख्न्या कुडा सैतानले क्यागरि तेरो मुनौदो राखिदियो?
तेइ पाप गन्न्या मान्ठ सैतानको सक्ति ल्यायर आउन्याछ, र स्हबै किसिमका छलि चिनारिहरु देखाउन्याछ र अचुम्मका कामहरु गन्न्याछ।