13 इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले यइ उखानको अथ्थ बुज्दैनौ भुन्या, अरु स्हबै उख्खानको अथ्थ कस्हरि बुइदाछौ?
बिउ छड्न्या भुन्याको परमेसोरको बचन प्रचार गर्नु हो।
इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!