12 तेइबिअ धर्मसास्तरमै यइथो लेख्याछ, “‘तिनुहरु हेन्न त हेद्दाछुन्, तर देख्तैनुन्, स्हुन्न त स्हुन्नाछुन्, तर बुइदैनुन्, नतर तिनुहरुले पच्छताप गन्न्याछिया, र तिनुहरुको पापको माप हुन्याछियो।’”
तुमिहरुका आँखा भयार पुनि देख्तैनौ? कान भया पुनि स्हुन्दैनौ? क्या तुमिहरुकन थाँ नाइ?
तिनुले भुन्या, “तुमिहरुकन त परमेसोरको राज्याको गोप्या कुडा थाँ पाउन्या ग्यान दियाछ, तर मु अरुकन उक्खानबाट भुन्नाछु, तेइबिअ ‘तिनुहरुले हेरिकन पुनि देख्न्या नाइ, र स्हुनिकन पुनि बुइन्यानाइ।’
यइबिअ पछ्ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्याछुन्, र परमेसोरले तुमिहरुकन आत्मामै नौलो बल पाउन्या सुमय दिन्याछुन्।
र स्होजो भइ आपुकन बिरोद गन्न्याहरुकन स्हुम्जाउन्या हुनुपड्डोछ। काँइकेइगरि परमेसोरले तिनुहरुकन पछ्ताप गन्न्या र स्हाँचो कुडाकन बुइन्या मुन दिन्याछुन्,