11 इसुले तिनुहरुकन भुन्या, “परमेसोरका राज्यको गुप्तका कुडा तुमिहरुकन थाँ दिइयाछ।” तर अरुहरुकन भुन्या, स्हबै कुडा उखानबाटै भुनिन्याछ,
तर इसुले तिनुहरुकन आपुति घोइरायार उखानहरुबाटै भुन्या, “सैतानले सैतानकन कस्हरि निकाल्ल स्हक्छ?
जब इसु एक्लै छिया, तब बारै जुना चेलाहरु र ताँइ ओरिपोरि भयाहरुले उनुकन उखानको अथ्थ क्या हो भुनि स्होद्या।
अनि इसुले तिनुहरुकन उखानहरुबाटै मथ्थै कुडा सिकाउँदै यइथो भुन्या,
तिनुले भुन्या, “तुमिहरुकन त परमेसोरको राज्याको गोप्या कुडा थाँ पाउन्या ग्यान दियाछ, तर मु अरुकन उक्खानबाट भुन्नाछु, तेइबिअ ‘तिनुहरुले हेरिकन पुनि देख्न्या नाइ, र स्हुनिकन पुनि बुइन्यानाइ।’
यइबिअ हाम्मो ज्युँउन्या तरिकामै अरु मान्ठहरुबाट मान पाउन स्हक, र कैकै भर नपड्या।
तेइथैगरि मन्डलिको अगुवाकन बिसासि बायक अरु मान्ठहरुको हेराइमै पुनि राम्मो हुनुपड्छ, नतर तेइकन खिसि गन्न्याछुन् र तेइ सैतानको पास्हामै पड्न्याछ।