10 जब इसु एक्लै छिया, तब बारै जुना चेलाहरु र ताँइ ओरिपोरि भयाहरुले उनुकन उखानको अथ्थ क्या हो भुनि स्होद्या।
इसुले तिनुहरुकन भुन्या, “परमेसोरका राज्यको गुप्तका कुडा तुमिहरुकन थाँ दिइयाछ।” तर अरुहरुकन भुन्या, स्हबै कुडा उखानबाटै भुनिन्याछ,
इसुले तिनुहरु स्हात उखानबाटै बोल्या, तर उनुले आम्ना चेलाहरुकन गुप्तमै स्हबै अथ्थ खोलिदिन्छिया।
अनि इसुले भुन्या, “जैको स्हुन्या कान छ तेइले स्हुनोस्।”
इसुले मान्ठहरुकन छोड्यार घरभित्त पस्यापछि इसुका चेलाहरुले उनुकन यइ उखानको बार्यामै स्होद्या।