1 फेरि इसु गालिल तालका छाइलति सिच्छ्या दिन लाग्या। उनुका ओरिपोरि मथ्थै मान्ठहरु खेडिया हुनाले तिँ तालमै भया एक नाउमै बस्या। ताँइ मान्ठहरु तालका छाइलति बस्याछिया।
इसु फेरि एक चोटि तालको छाइलति गया। तब मान्ठहरुको एक ठुलो भिड इसुति आयो, र इसुले तिनुहरुकन सिच्छ्या दिया।
तेइपछि इसु आम्ना चेलाहरुस्हात गालिल तालतिर गया, र ताँ मथ्थै मान्ठहरु उनुको पछि लाग्या।
अनि मथ्थै मान्ठहरुले आपुकन नमिचोस् भुनि इसुले आम्ना चेलाहरुकन आम्नो निम्ति एक नाउ तयार गन्न लाया।
तब इसु मान्ठहरु स्हात बिदा भयापछि, जो नाउमै आपु बस्याछिया, तेइ नाउमै चेलाहरुले इसुकन ल्हिया। र तिनुहरु स्हात अरु नाउ पुनि छिया।
तब इसु नाउबाट बाइर निक्लुना बित्तिकै भुतआत्मा लाग्या एकजुना मान्ठ च्यानहरुबाट उनुकन भेट्न आयो।
तब इसु फेरि नाउमै तालको पारिपट्टि गया, अनि एक ठुलो भिड तिनुको वरिपोरि आयो। तेइबेला इसु तालको छाइलति छिया।