8 तब यहुदिया, यरुसलेम, इदुमिआ, यर्दनपारि टुरोस र सिदोनका ओरिपोरिबाट मथ्थै मान्ठहरु इसुले गर्या अचुम्मका काम स्हुन्यार ताँइ आया।
तेइ ठौर छोडिकन इसु टुरोस र सिदोन सहरतिर गया, यइ कुडा कोइले थाँ नपाउन् भुनि इसु एक घरमै पस्या। तर मान्ठहरुले थाँ पाइल्या।
इसु टुरोस ठौरबाट हुँदै सिदोन भयर डेकापोलिस सिमानाका म्हाँजौनोबाट गालिल तालमै गया।
इसु मुख्य चेलाहरु स्हात तल ओल्लिकन थाइला ठौरमै आया। ताँइ मथ्थै चेला र अरु मान्ठहरुको ठुल्लै घुइचो लाग्या छिया, यहुदियाको स्हबै ठाँउ र यरुसलेमबाट र समुन्द्रका छाइलमै पड्न्या टुरोस र सिदोनबाट मथ्थै मान्ठ आया छिया।