7 तेइपछि इसु आम्ना चेलाहरुस्हात गालिल तालतिर गया, र ताँ मथ्थै मान्ठहरु उनुको पछि लाग्या।
अनि इसु पुरै गालिलका सबाघरहरुमै प्रचार गद्दै र भुतहरु निकाल्दै हँड्या।
तब तेइ मान्ठ निक्लि गयो, र यइ बिसयमै खुल्लमखुला प्रचार गन्न लाग्यो, अनि इसु फेरि सहरमै स्हबैले देख्न्या गरि जान स्हक्यानुन्, अनि यकुरा ठौरहरुमै बस्या। तर मान्ठहरु चारैतिरबाट उनुति आया।
तेइपछि इसु फेरि घरतिर गया, अनि भिड जुम्मा भयो न्यास्हम्मकि उनु र उनुका चेलाहरुले खच्च खान पुनि पायानुन्।
फेरि इसु गालिल तालका छाइलति सिच्छ्या दिन लाग्या। उनुका ओरिपोरि मथ्थै मान्ठहरु खेडिया हुनाले तिँ तालमै भया एक नाउमै बस्या। ताँइ मान्ठहरु तालका छाइलति बस्याछिया।
तर तिनुहरुले ठुलो डाको गाडि भुन्या, “यइले गालिलदेखि सुरु गरेर पुरै यहुदिया र अइले यइ ठौरस्हुम्म पुनि सिच्छ्या दियार मान्ठहरुकन उस्काउदैछ।”
एक दिन इसु डाँडामै प्रार्थना गन्न गया र परमेसोर स्हात प्रार्थना गद्दै पुरै रात काट्या।
इसु मुख्य चेलाहरु स्हात तल ओल्लिकन थाइला ठौरमै आया। ताँइ मथ्थै चेला र अरु मान्ठहरुको ठुल्लै घुइचो लाग्या छिया, यहुदियाको स्हबै ठाँउ र यरुसलेमबाट र समुन्द्रका छाइलमै पड्न्या टुरोस र सिदोनबाट मथ्थै मान्ठ आया छिया।
पावल र सिलासकन प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले राता रात बेरिया सहरमै पठाया। अनि तिनुहरु बेरियामै पुग्यापछि यहुदिहरुको सबाघर भित्त पस्या।
तेइ देखिकन बिसासि दाजुभाइहरुले पावलकन तुरुन्तै समुन्द्रका छइलति पठाइदिया। तर सिलास र तिमोथि बेरिया सहरमै बस्या।