6 तब फरिसिहरु गैइ तुरुन्तै हेरोद राजाका मान्ठहरुस्हात कस्हरि इसुकन मान्न्या भुनि इसुको बिरुद्दमै स्हल्ला गर्या।
तेइपछि इसुकन कुडैकुडामै फसाउन्या भुनि तिनुहरुले कोइ फरिसिहरु र हेरोद राजाका मान्ठहरुकन इसुति पठाया।
अनि इसुले चेलाहरुकन यइथो भुनि चेताउनि दिया, “तुमिहरु फरिसिहरुको खमिर र हेरोदको खमिर देखि चुनाखा भइ बस।”
अनि मुख्य पुजारिहरु र धर्मगुरुहरुले इसुकन क्यागरि मारौं भुनि मौका खोज्या छिया, तर तिनुहरु मान्ठदेखि भेइ मान्दाछिया।
तर धर्मगुरु र फरिसिहरु जात्तिगरि झोकाया र इसुकन क्या गरौँ भुनि आपु आपु स्हल्ला गन्न लाग्या।
तुमिले पबित्त आत्माबाट आम्ना सेबक हाम्मा पुर्खा दाउदका मुखबाट भुन्यौं, “‘परमेसोरकन बिसास नगन्न्या अरु जातिहरु क्यान झोकाया, क्यान मान्ठहरुले बेकारका कुडाहरुको बिचार गद्दाछुन्?