5 अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
इसुले तिनुहरुकन भुन्या, “क्या अइन उनुसार पट्याइको दिनमै भलो गन्न्या कि कुभलो गन्न्या? परान जगाउन्याकि नास गन्न्या? क्या गन्न ठिक छ?” तर तिनुहरु चुप्प लाग्या।
तर इसु प्रभुले तिनुकन भुन्या, “ए कुइपाजिहरु हो! तुमिहरु मद्दि कोइले पट्याइ मान्या दिनमै गोठबाट गाइ गोरु र गदा मुल्केर पानि प्याउन ल्हिदैन?
जब इसुले तिनुहरुकन देखेर भुन्या, पुजारिति जाउ र आपैकन देखाउ अनि तिनुहरु जाँदैगद्दा भलो भया।
अनि इसुले स्हबैकन चारैतिर हेर्यार तेइ मान्ठकन भुन्या, “तुम्मो हात पस्हार।” तेइले तेइथै गर्यो, र तेइको हात भलो भयो।