4 इसुले तिनुहरुकन भुन्या, “क्या अइन उनुसार पट्याइको दिनमै भलो गन्न्या कि कुभलो गन्न्या? परान जगाउन्याकि नास गन्न्या? क्या गन्न ठिक छ?” तर तिनुहरु चुप्प लाग्या।
तब इसुले हात स्हुक्या मान्ठकन भुन्या, “न्या आ र स्हबैका अगाडि उबि।”
अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
तर तिनुहरु छुपुक्क बस्या, क्यानकि बाटामै तिनुहरुले “हामि मद्दि स्हबै भुन्दा ठुलो को हो?” भुनि आपु आपु कुडा गर्याछिया।
इसुले तिनुहरुकन भुन्या, “मु तुमिहरुकन स्होद्दोछु, अइन उन्सार पट्याइका दिनमै भलो गन्नु कि फुच्चो गन्नु, परान बचाउनु कि नास गन्नु, क्या गन्नु राम्मो हो?”