31 तब इसुकि आमा र भाइहरु ताँइ आया, र बाइरै ढुकि उनुकन डाक्न रैबार्या पठाया।
जब इसुका झानले यइ स्हुन्या, तब उनुकन ल्याउन गया, क्यानकि उनुको मुन ठेगानमै नाइ भुनि तिनुहरु भुन्नाछिया।
इसुले यइ बचन भुन्या, क्यानभुन्या “तिनुहरुले इसुमै भुतआत्मा छ” भुनि भुन्नाछिया।
अनि भिड इसुको ओरिपोरि बसिरया छियो र तिनुहरुले उनुकन भुन्या, “हेर, तुम्मि आमा र भाइहरु तुमिकन बाइर खोइदैछुन्।”