30 इसुले यइ बचन भुन्या, क्यानभुन्या “तिनुहरुले इसुमै भुतआत्मा छ” भुनि भुन्नाछिया।
यरुसलेमबाट आया अइनका धर्मगुरुहरुले भुन्या, “तेइस्हात बालजिबुल भुन्या मुख्य भुत छ, र तेइको सक्तिबाट नै भुतहरु निकाल्लो छ।”
तर पबित्त आत्माको बिरोदमै पाप गन्न्याकन कैले पुनि माप गरिन्यानाइ, तर तेइ अजम्बरि पापको दोसि हुन्याछ।”
तब इसुकि आमा र भाइहरु ताँइ आया, र बाइरै ढुकि उनुकन डाक्न रैबार्या पठाया।