3 तब इसुले हात स्हुक्या मान्ठकन भुन्या, “न्या आ र स्हबैका अगाडि उबि।”
कैले इसुले तेइकन पट्याइको दिनमै भलो गद्दाछुन् कि भुनि बदि लाउन मान्ठहरु इसुको चियोमै छिया।
इसुले तिनुहरुकन भुन्या, “क्या अइन उनुसार पट्याइको दिनमै भलो गन्न्या कि कुभलो गन्न्या? परान जगाउन्याकि नास गन्न्या? क्या गन्न ठिक छ?” तर तिनुहरु चुप्प लाग्या।
तर इसुले तिनुहरुको सोच थाँ पाया, र हात स्हुक्या मान्ठकन भुन्या, “नेइआ र उबियु।” अनि तेइ उठ्योर स्हबैका अगेडि ढुक्यो।