29 तर पबित्त आत्माको बिरोदमै पाप गन्न्याकन कैले पुनि माप गरिन्यानाइ, तर तेइ अजम्बरि पापको दोसि हुन्याछ।”
तिनुहरु बिदुआहरुका घर लुट्टा छुन् र देखाउनाका बिअ लामो लामो प्रार्थना गद्दाछुन्। यइथा मान्ठहरुले अज बडि सजाया पाउन्याछुन्।”
इसुले यइ बचन भुन्या, क्यानभुन्या “तिनुहरुले इसुमै भुतआत्मा छ” भुनि भुन्नाछिया।
“अनि जोले मान्ठको छोराको बिरुद्दमै बोल्छ, तेइकन माफ हुन्याछ, तर जोले पबित्त आत्माको बिरुद्दमै खिसि गद्दोछ, तेइकन माफ हुन्यानाइ।
तिनुहरुले कैलै नस्हकिन्या बिनासको दुन्ड पाउन्याछुन्, र तिनुहरु प्रभुबाट र उनुको सक्तिको महिमाबाट छुटिन्याछुन्।