25 कोइ घरका मान्ठहरुको आपुस्तामै फाटो भयो भुन्या तेइ घर टेक्न स्हक्तैन।
कोइ राज्याको आपुस्तमै फाटो भयो भुन्या तेइ राज्या टेक्न स्हक्तैन।
यति सैतानले सैतानकै बिरोदमै उबियर फाटो ल्याउँछ भुन्या, तेइ कस्हरि टेक्न स्हक्छ? तेइको पुनि नास हुन्छ।