23 तर इसुले तिनुहरुकन आपुति घोइरायार उखानहरुबाटै भुन्या, “सैतानले सैतानकन कस्हरि निकाल्ल स्हक्छ?
इसुले तिनुहरुकन उखानहरुबाट भुन्न लाग्या, “एक जुना मान्ठले अंगुरबाडि लायोर तेइको ओरिपोरि बाड् बाड्यो, र बाडिका म्हाँजौनो खाल्टो पाडि अंगुर पेल्न्या ठौर बुनायो। अंगुर बाडि हेन्नाबिअ एक आटि बुनायो र तेइले अंगुरबाडि किसानहरुकन स्हाजो कुमाउन दियो, अनि आपु परदेस गयो।
कोइ राज्याको आपुस्तमै फाटो भयो भुन्या तेइ राज्या टेक्न स्हक्तैन।
इसुले तिनुहरुकन भुन्या, “परमेसोरका राज्यको गुप्तका कुडा तुमिहरुकन थाँ दिइयाछ।” तर अरुहरुकन भुन्या, स्हबै कुडा उखानबाटै भुनिन्याछ,
अनि इसुले तिनुहरुकन उखानहरुबाटै मथ्थै कुडा सिकाउँदै यइथो भुन्या,