22 यरुसलेमबाट आया अइनका धर्मगुरुहरुले भुन्या, “तेइस्हात बालजिबुल भुन्या मुख्य भुत छ, र तेइको सक्तिबाट नै भुतहरु निकाल्लो छ।”
यरुसलेमबाट आया फरिसिहरु र धर्मगुरुहरु इसुका ओरिपोरि जुम्मा भया।
तर तिनुहरु मद्दि कोइ कोइले भुन्या, “भुतहरुको मालिक बालजिबुलबाट तेइले भुतहरु निकाल्लोछ।”
एक दिन इसु मान्ठहरुकन अत्तोदिदै छिया। गालिल र यहुदियाका स्हबै गाउँ र यरुसलेमबाट आया फरिसि र धर्मगुरुहरु इसुका काखति बस्या छिया। परमप्रभुको भलो गन्न्या सक्ति इसु स्हात छियो।