20 तेइपछि इसु फेरि घरतिर गया, अनि भिड जुम्मा भयो न्यास्हम्मकि उनु र उनुका चेलाहरुले खच्च खान पुनि पायानुन्।
तब तेइ मान्ठ निक्लि गयो, र यइ बिसयमै खुल्लमखुला प्रचार गन्न लाग्यो, अनि इसु फेरि सहरमै स्हबैले देख्न्या गरि जान स्हक्यानुन्, अनि यकुरा ठौरहरुमै बस्या। तर मान्ठहरु चारैतिरबाट उनुति आया।
इसु केइ दिनपछि कफर्नहुम भुन्या सहरमै फर्क्या, अनि मान्ठहरुले इसुकन घरमै छुन् भुन्न्या कुडा स्हुन्या।
र यहुदा इस्कोरियोत जोले इसुकन पक्डाइ दियो।
तेइपछि इसु आम्ना चेलाहरुस्हात गालिल तालतिर गया, र ताँ मथ्थै मान्ठहरु उनुको पछि लाग्या।
अनि मथ्थै मान्ठहरुले आपुकन नमिचोस् भुनि इसुले आम्ना चेलाहरुकन आम्नो निम्ति एक नाउ तयार गन्न लाया।
तब इसुले तिनुहरुकन भुन्या, “हामि एकुरो ठौरमै जाउँ, र गलेइ मारौ।” क्यानकि ताँइ आउन्या जान्याहरु मथ्थै छिया, र तिनुहरुकन खान्या स्हुम्म पुनि फुर्सद छियोन।
इसुले मान्ठहरुकन छोड्यार घरभित्त पस्यापछि इसुका चेलाहरुले उनुकन यइ उखानको बार्यामै स्होद्या।
इसु घरमै पसिस्क्यापछि इसुका चेलाहरुले गुप्तमै उनुकन यइथो भुनि स्होद्या, “हामिले भुतकन क्यान धपाउन स्हक्यानौ?”
इसु मुख्य चेलाहरु स्हात तल ओल्लिकन थाइला ठौरमै आया। ताँइ मथ्थै चेला र अरु मान्ठहरुको ठुल्लै घुइचो लाग्या छिया, यहुदियाको स्हबै ठाँउ र यरुसलेमबाट र समुन्द्रका छाइलमै पड्न्या टुरोस र सिदोनबाट मथ्थै मान्ठ आया छिया।