2 कैले इसुले तेइकन पट्याइको दिनमै भलो गद्दाछुन् कि भुनि बदि लाउन मान्ठहरु इसुको चियोमै छिया।
तब इसुले हात स्हुक्या मान्ठकन भुन्या, “न्या आ र स्हबैका अगाडि उबि।”
इसु एक पट्याइका दिनमै फरिसिहरुका कोइ एक जुन अगुवाका घरमै खच्च खान गया। ताँइ भया मान्ठहरुले इसुको चियो गरिरया छिया।
तिनुहरुले मौका हेन्न लाग्या, र धर्मिभइ टोपल्न्या जासुसिहरुकन तिनुहरुले इसुति पठाया। इसुले भुन्या कुडामै फसाइ रोमि सरकारका सासकको हातमै स्हुम्पिन्या दाउमै छिया।
धर्मगुरु र फरिसिहरुले इसुकन दोस लाउन खोजिरया छिया। तेइबिअ इसुले पट्याइका दिन भलो पाड्न्या काम गद्दाछुन् कि भुनि तिनुहरुले हेरिरया।