Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 3:18 - जुम्‍ली

18 अनि अन्‍द्रियास, फिलिप, बारथोलोमाइ, मत्‍ति, थोमा, अल्‍फयसका छोरा याकुब, र थेदियस, सिमोन कनानि,

Faic an caibideil Dèan lethbhreac




मर्कुस 3:18
27 Iomraidhean Croise  

तेइपछि इसु जानैगद्‍दा अल्‍फायसका छोरा लेबिकन तिरो उठाउन्‍या ठौरमै बस्‍या देख्‍या र भुन्‍या, “मेरा पछि लाग्।” तेइ उठ्‍योर उनुको पछि लाग्‍यो।


जब्‍दियाका छोरा याकुब र तिनुका भाइ युहन्‍ना, तिनुहरुकन इसुले बोअनर्गेस या गर्जनका छोराहरु भुन्‍न्‍या नाउँ दिया।


र यहुदा इस्‍कोरियोत जोले इसुकन पक्‍डाइ दियो।


क्‍या यइ काठको काम गन्‍न्‍या मान्‍ठ हैन र? यइ त मरियमका छोरा या याकुब, योसेफ, यहुदा, र सिमोनको दाजु हैन र? क्‍या यइकि बुइनिहरु पुनि हामि स्‍हातै नाइ र?” तेइबिअ तिनुहरुले इसुकन पत्‍यायनुन्।


यरुसलेम सहर भित्‍त पस्‍यापछि तिनुहरु घरको हपल्‍ला तला आपु बैन्‍या कोठामै उल्‍क्‍या। तिनुहरु पत्‍तुरुस, युहन्‍ना, याकुब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्‍ति, अल्‍फायसको छोरा याकुब, देसकन माया गन्‍न्‍या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।


अनि तिनुहरुले भुनि स्‍हक्‍यापछि याकुबले यइथो भुन्‍या, “दाजुभाइ औ, मेरा कुडा स्‍हुन,


भोलिपल्‍ट पावल हामिस्हात याकुब भया ठौर गया। ताँइ स्हबै अगुवाहरु खेडिया छिया।


Lean sinn:

Sanasan


Sanasan