17 जब्दियाका छोरा याकुब र तिनुका भाइ युहन्ना, तिनुहरुकन इसुले बोअनर्गेस या गर्जनका छोराहरु भुन्न्या नाउँ दिया।
अनि जब्दियाका दुइ छोराहरु, याकुब र युहन्ना इसुति आयार भुन्या, “गुरुज्यु, हामि तुमिस्हात ज्या माग्दाछौं तुमिले हाम्मो निम्ति पुरा गरिदेउ भुन्न्या हाम्मो इच्छ्या छ।”
तब इसुले पत्तुरुस, याकुब र युहन्नाकन स्हातै ल्हिया, र इसु जात्ति दुखि भइ छटपटाउन लाग्या।
ति बार जुना मुख्य चेलाहरु यिँयै हुन्, सिमोन जैको नाउँ पत्तुरुस राख्या,
अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ति, थोमा, अल्फयसका छोरा याकुब, र थेदियस, सिमोन कनानि,
अनि इसुले पत्तुरुस, याकुब र याकुबका भाइ युहन्नाकन बायक अरु कैकन पुनि आपु स्हात आउन दियानुन्।
छ दिनपछि इसुले पत्तुरुस, याकुब र युहन्नाकन आपुस्हात ल्हिइ एक अल्को डाँडामै गया। ताँइ उनुहरु मात्तै छिया, अनि तिनुहरुले हेद्दाहेद्दै इसुको रुप फेरियो।
तब यइ देख्यार इसुका चेलाहरु याकुब र युहन्नाले भुन्या, “प्रभुज्यु, क्या तुमि चाहान्छौ कि सोर्गबाट आगो झाडि यिनुहरु नास हुन भुनि हामि आग्या गरौँ?”
तिँ दिनहरुमै हेरोद राजा अग्रिपाले मन्डलिका कोइ कोइ मान्ठहरुकन पग्डेर तिनुहरुमाथि अत्याचार गन्न लाग्या।