14 अनि इसुले आपुस्हातै बैन्या र प्रचार गन्न पठाउनका निम्ति बार जुना चेलाहरुकन छान्या र तिनुहरुकन मुख्य चेला भुनि नाउँ दिया।
तेइपछि इसु डाँडामै उल्क्या, र आपुकन मुन पड्न्या जतिकन घोइराया, अनि तिनुहरु इसुति आया।
र तिनुहरुकन भुतहरु निकाल्या अदिकार पुनि दिया।
अनि मुख्य चेलाहरु इसुति जुम्मा भयार, तिनुहरुले ज्या गर्याछिया, र ज्या सिकाया छिया, ति स्हबै इसुकन स्हुनाया।
अनि इसुको नाउँमै पछ्ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्हबै देसका मान्ठहरुकन प्रचार हुनुपड्छ।
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”