12 तर इसुले आम्नो बार्यामै कैकनै नभुन्नु भुनि तिनुहरुकन स्हारो हुकुम दिया।
तर इसुले तेइ भुतकन हप्काउँदै भुन्या, “छुपुक्क लाग्, र तेइबाट निक्लिजा।”
अनि इसुले मथ्थै खाल्या रोगले सताया मुदौडाहरुकन भलो गर्या, र मथ्थै भुतहरुकन धपाया, तर भुतहरुले इसुकन रया हुनाले उनुले भुतहरुकन बोल्ल दियानुन्।
तेइबिअ मथ्थै दिनस्हम्म तेइ टोक्यानिले तेइथै गरिरै अनि पावलले झिजो मानि फन्क्क फर्क्यार तेइ नराम्मा आत्माकन भुन्या, “इसु ख्रिस्टको नाउमै तो तेइ टोक्यानिबाट निस्कि जा।” अनि दुस्टआत्मा तुरुन्तै तेइकन छोडि गयो।