Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 3:11 - जुम्‍ली

11 जब भुतआत्‍माहरुले इसुकन देख्‍ताछिया, तब उनुको अगेडि घोप्‍टो पडेर यइथो भुन्‍दै चिच्‍याउन्‍छिया, “तुमि परमेसोरका छोरा हौ।”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 3:11
14 Iomraidhean Croise  

परमेसोरका छोरा इसु ख्रिस्‍टको बार्‍यमै राम्‍मो रैबारको सुरु यस्‍हरि हुन्‍छ।


मथ्‍थै मान्‍ठबाट भुत पुनि किक्‌क्‍याउदै यइथो भुन्‍दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्‍कै बोल्‍न दियानुन् क्‍यानभुन्‍या तिँ मुक्‍ति दिन्‍या राजा ख्रिस्‍ट हुन् भुनि तिनुहरु रौंउदा छिया।


तेइले इसुकन देख्‍यो, र किक्‍क्‍याउनै तिनुका अगेडि घोप्‍टो परि ठुलो डाको गाडि भुन्‍यो, “स्‍हबै भुन्‍दा ठुला परमेसोरका छोरा इसु, मोइति तुम्‍मो क्‍या काम? गलि गलि मुकन दुख नदेउ।”


तेइ टोक्‍यानिले पावल र हाम्‍मा पछि पछि आइर यइथो भुनि कोकाइ, “यिँ म्‍हाँन परमेसोरका सेबा गन्‍न्‍या मान्‍ठ हुन्। यिनुहरुले त मुक्‍ति पाउन्‍या बाटाका बार्‍यामै स्‍हुनाउँदाछुन्।”


Lean sinn:

Sanasan


Sanasan