9 कुज्याकन ‘तेरा पापहरु माप भया’ भुन्नु कि ‘तेरो ओछ्यान बोकिकन घर जा’ भुन्नु क्या स्हजिलो छ?
तर मान्ठको छोराकन धत्तिमै पापको माप गन्न्या हक छ भुनि तुमिहरुले जान।”
अनि इसुले तिनुहरुका मुनका बिचार स्हाँट्टै थाँ पायार तिनुहरुकन भुन्या, “क्यान तुमिहरु आम्ना मुनौनो यइथो बिचार गद्दाछौ?
अनि उनुले तेइ स्हैनिकन भुन्या, “तुम्मा पाप माफ भयाछुन्।”