8 अनि इसुले तिनुहरुका मुनका बिचार स्हाँट्टै थाँ पायार तिनुहरुकन भुन्या, “क्यान तुमिहरु आम्ना मुनौनो यइथो बिचार गद्दाछौ?
“यइ मान्ठले क्यान यइथोगरि बोल्लो छ? यइ त इसोरको खिसि गन्नु हो। एक मात्तै परमेसोरले बायक अरु कोइले पाप माप गन्न स्हक्छ र?”
कुज्याकन ‘तेरा पापहरु माप भया’ भुन्नु कि ‘तेरो ओछ्यान बोकिकन घर जा’ भुन्नु क्या स्हजिलो छ?
क्यानकि भित्तबाट या मान्ठको हिर्दयाबाट अराम्मा बिचार, बेबिचारि, चोर्न्या, हत्या, अरुकि जोइस्हात सिन्या,
तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान बिचल्लित हुन्छौ, र तुमिहरुका मुनौदो क्यान संका गद्दाछौ?
तर तिनुहरुका मुनौदा कुडा इसुले बुज्यार तिनुकन भुन्या, “तुमिहरु आम्ना मुनौदो क्यान यइथो स्हुइताछौ?
तर इसुले तिनुहरुको सोच थाँ पाया, र हात स्हुक्या मान्ठकन भुन्या, “नेइआ र उबियु।” अनि तेइ उठ्योर स्हबैका अगेडि ढुक्यो।
तर पत्तुरुसले भुन्या, “या हननिया, पबित्त आत्माकन टोट्ट्याउन्या र जग्गा बेच्या रुपियाँबाट नाप्नापा रुपियाँ आपुस्हात राख्न्या कुडा सैतानले क्यागरि तेरो मुनौदो राखिदियो?
यइबिअ तेरा पापको निम्ति पछ्ताप गर, अनि प्रभुमै प्रार्थना गर। सक्बर तेरो हिर्दयको यइथो बिचार माप हुन्छ होला।