7 “यइ मान्ठले क्यान यइथोगरि बोल्लो छ? यइ त इसोरको खिसि गन्नु हो। एक मात्तै परमेसोरले बायक अरु कोइले पाप माप गन्न स्हक्छ र?”
यइले परमेसोरको बिरुद्दमै बोल्या तुमिहरुले स्हुनिलेउ। अब तुमिहरुको बिचार क्या छ?” तब स्हबैले भुन्या, “यइ अपरादि हो, यइकन मार्नैपड्छ।”
तर ताँइ केइ धर्मगुरुहरु बस्याछिया, र आम्ना मुनौनो यइथो भुनि बिचार गरिरया छिया,
अनि इसुले तिनुहरुका मुनका बिचार स्हाँट्टै थाँ पायार तिनुहरुकन भुन्या, “क्यान तुमिहरु आम्ना मुनौनो यइथो बिचार गद्दाछौ?
अनि धर्मगुरुहरु र फरिसिहरुले आपु आपु भुन्न लाग्या, “परमेसोरको खिसि गन्न्या यइ को हो? पाप त परमेसोरले मात्तै माप गन्न स्हक्ताछुन्!”
खान बस्याहरुले मुनौदो यइथो स्हुइन लाग्या, “पाप माफ गन्न्या यिँ को हुन्?”