6 तर ताँइ केइ धर्मगुरुहरु बस्याछिया, र आम्ना मुनौनो यइथो भुनि बिचार गरिरया छिया,
अनि इसुले तिनुहरुको बिसास देख्यार तेइ कुज्याकन भुन्या, “याइ छोरा, तेरा पापहरु माप भया।”
“यइ मान्ठले क्यान यइथोगरि बोल्लो छ? यइ त इसोरको खिसि गन्नु हो। एक मात्तै परमेसोरले बायक अरु कोइले पाप माप गन्न स्हक्छ र?”
इसुले यइ थाँ पाइकन तिनुहरुकन भुन्या, “तुमिहरु स्हात रोटा नाइ भुनि क्यान तुमिहरु खल गद्दाछौ? क्या तुमिहरुकन अजै पुनि थाँ नाइ? क्या बुज्या नाइ? क्या तुमिहरुको मुन कठ्ठोर भयाछ?