5 अनि इसुले तिनुहरुको बिसास देख्यार तेइ कुज्याकन भुन्या, “याइ छोरा, तेरा पापहरु माप भया।”
तर ताँइ केइ धर्मगुरुहरु बस्याछिया, र आम्ना मुनौनो यइथो भुनि बिचार गरिरया छिया,
अनि इसुले स्हैनिकन भुन्या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्याछ। सान्तिले जा।”
अनि इसुले तिनुहरुको बिसास देखिकन भुन्या, “याइ मान्ठ तेरा पाप माफ भया।”
इसुले स्हैनिकन भुन्या, “तेरा बिसासले तोकन भलो गर्याछ, सान्ति स्हात जा।”
तिँ एन्टिओखियामै आयर परमेसोरले ताँइका मान्ठहरुकन दया गर्या देख्यार जात्ति खुसि भया, र तिनुहरु स्हबैकन सारा हिर्दयाले प्रभुकन बिसास गरि रनु भुनि बारनाबासले आँट दिया।
पावलले भुन्या कुडा तेइले स्हुन्नै बस्या छियो। अनि पावलले तेइकन हेरिरया छिया, तेइ मान्ठले मु पुनि भलो हुन स्हक्छु, भुनि बिसास गर्या पावलले थाँ पाया।
इस्राएलिहरुले पछ्ताप गरि पापबाट माप पाउन् भुनि परमेसोरले इसुकन मुक्ति दिन्या राजा बुनायर आम्नो दाइन्या हाततिर बसाल्या।