28 यइबिअ मान्ठको छोरो पट्याइका दिनको पुनि प्रभु हो।”
इसुले तिनुहरुकन भुन्या, “पट्याइको दिन मान्ठका निम्ति बुनाया हो, मान्ठ पट्याइको दिनका निम्ति हैन।
इसु फेरि सबाघरमै पस्या। ताँइ हात स्हुक्या एक जुना मान्ठ छियो।
इसुले तिनुहरुकन भुन्या, “क्या अइन उनुसार पट्याइको दिनमै भलो गन्न्या कि कुभलो गन्न्या? परान जगाउन्याकि नास गन्न्या? क्या गन्न ठिक छ?” तर तिनुहरु चुप्प लाग्या।
अनि इसुले तिनुहरुकन भुन्या, “मान्ठको छोरो पट्याइका प्रभु हुन्।”