26 ठुला पुजारि अबियाथारको पालामै परमेसोरको घरमै ति पस्यार परमेसोरकन चडाया रोटा खाया। तेइ रोटा पुजारिले बायक अरुले खान मिल्लैन छियो, तर दाउदले तेइ रोटो आपुस्हात हुन्याहरुकन पुनि खान दिया।”
इसुले तिनुहरुकन भुन्या, “जब दाउद र तिनुहरुस्हात केइ छियोन र भोकाया छिया तब दाउदले क्या गर्या? क्या तुमिहरुले धर्मसास्तरमै पड्या नाइ?