25 इसुले तिनुहरुकन भुन्या, “जब दाउद र तिनुहरुस्हात केइ छियोन र भोकाया छिया तब दाउदले क्या गर्या? क्या तुमिहरुले धर्मसास्तरमै पड्या नाइ?
एक झानका सात भाइ छिया। जेठाले जोइ ल्यायो र तेइ मान्ठ ट्वाटिकि नपाइ मर्यो।
मर्याहरुबाट ज्युँदा भइ उठ्या कुडाको बार्यामै क्या तुमिहरुले मोसाको किताबमै पड्यानाइ? तेइबेला क्यागरि बलिरया पोथेडाको बार्यामै लेख्या भागमै परमेसोरले मोसाकन भुन्या, ‘मु अब्राहाम, इसहाक र याकुबको परमेसोर हुँ।’
यइ देख्यार फरिसिहरुले इसुकन भुन्या, “हेर, पट्याइको दिनमै ज्या गन्न राम्मो नाइ तेइ तुम्मा चेलाहरु क्यान गद्दाछुन्?”
ठुला पुजारि अबियाथारको पालामै परमेसोरको घरमै ति पस्यार परमेसोरकन चडाया रोटा खाया। तेइ रोटा पुजारिले बायक अरुले खान मिल्लैन छियो, तर दाउदले तेइ रोटो आपुस्हात हुन्याहरुकन पुनि खान दिया।”
इसुले भुन्या, “धार्मिक अइनमै क्या लेख्या छ? तुमिले क्या बुज्यौ?”