24 यइ देख्यार फरिसिहरुले इसुकन भुन्या, “हेर, पट्याइको दिनमै ज्या गन्न राम्मो नाइ तेइ तुम्मा चेलाहरु क्यान गद्दाछुन्?”
इसु पापिहरु र तिरो उठाउन्याहरु स्हात खाइरया देख्यार फरिसि दलका धर्मगुरुहरुले इसुका चेलाहरुकन भुन्या, “तिँ क्यान तिरो उठाउन्याहरु र पापिहरु स्हात बसिकन खान्छुन्?”
इसुले तिनुहरुकन भुन्या, “जब दाउद र तिनुहरुस्हात केइ छियोन र भोकाया छिया तब दाउदले क्या गर्या? क्या तुमिहरुले धर्मसास्तरमै पड्या नाइ?
“यइ मान्ठले क्यान यइथोगरि बोल्लो छ? यइ त इसोरको खिसि गन्नु हो। एक मात्तै परमेसोरले बायक अरु कोइले पाप माप गन्न स्हक्छ र?”