23 एक चोटि पट्याइको दिनमै इसु अनाजका खेतहरुबाट भइ जानैछिया। जानैगद्दा उनुका चेलाहरुले अनाजका बाला चुँड्न लाग्या।
अनि कोइले नौलो अंगुरको जाँड फाटो छालाको थैलौनो हाल्दैन, नतर तेइ जाँडले छालाका थैलाहरु फुटालिदिन्छ, र अंगुरको जाँड र थैलो पुनि नास हुन्छन्। तर नौलो जाँड नौलो छालाको थैलौनो हाल्नुपड्छ।”