Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 2:22 - जुम्‍ली

22 अनि कोइले नौलो अंगुरको जाँड फाटो छालाको थैलौनो हाल्‍दैन, नतर तेइ जाँडले छालाका थैलाहरु फुटालिदिन्‍छ, र अंगुरको जाँड र थैलो पुनि नास हुन्‍छन्। तर नौलो जाँड नौलो छालाको थैलौनो हाल्‍नुपड्‍छ।”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 2:22
9 Iomraidhean Croise  

“कोइले फाटो टालामै नौलो टालो टाल्‍दैन, नतर नौलो टालो फाटि निस्‍कुन्‍छ, या नौलो फाटो टालाबाट फाटेर निस्‍कुन्‍छ, र फाटि झुन् अराम्‍मो हुन्‍याछ।


एक चोटि पट्‌याइको दिनमै इसु अनाजका खेतहरुबाट भइ जानैछिया। जानैगद्‍दा उनुका चेलाहरुले अनाजका बाला चुँड्‍न लाग्‍या।


Lean sinn:

Sanasan


Sanasan