Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 2:21 - जुम्‍ली

21 “कोइले फाटो टालामै नौलो टालो टाल्‍दैन, नतर नौलो टालो फाटि निस्‍कुन्‍छ, या नौलो फाटो टालाबाट फाटेर निस्‍कुन्‍छ, र फाटि झुन् अराम्‍मो हुन्‍याछ।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 2:21
7 Iomraidhean Croise  

तर यइथा दिनहरु आउन्‍याछुन्‌, जब ब्‍याउलो तिनुहरुबाट छुट्‌याइन्‍याछ तब तिनुहरु तेइ दिन बत्‍त बैन्‍याछुन्।


अनि कोइले नौलो अंगुरको जाँड फाटो छालाको थैलौनो हाल्‍दैन, नतर तेइ जाँडले छालाका थैलाहरु फुटालिदिन्‍छ, र अंगुरको जाँड र थैलो पुनि नास हुन्‍छन्। तर नौलो जाँड नौलो छालाको थैलौनो हाल्‍नुपड्‍छ।”


इसुले तिनुहरुकन एक उक्‍खान पुनि भुन्‍या, “कोइ एक मान्‍ठले नौलो टालो फाटो टालामै टाल्‍दैन, नतर तेइले नौलो टालाकन फटाल्‍दोछ, र नौलो टालो फाटो टालो स्‍हात पुनि मिल्‍लैन।


Lean sinn:

Sanasan


Sanasan