20 तर यइथा दिनहरु आउन्याछुन्, जब ब्याउलो तिनुहरुबाट छुट्याइन्याछ तब तिनुहरु तेइ दिन बत्त बैन्याछुन्।
इसुले तिनुहरुकन भुन्या, “क्या ब्याउलो जुन्तिहरु स्हात भयाबेला तिनुहरु बत्त बैताछुन् र? जैबेला स्हम्म ब्याउलो तिनुहरु स्हातै हुन्छ जुन्तिहरु बत्त बैथैनुन्।
“कोइले फाटो टालामै नौलो टालो टाल्दैन, नतर नौलो टालो फाटि निस्कुन्छ, या नौलो फाटो टालाबाट फाटेर निस्कुन्छ, र फाटि झुन् अराम्मो हुन्याछ।
अनि इसुले चेलाहरुकन भुन्या, “यइथो दिन आउन्याछ, तुमिहरुले मान्ठका छोराले सासन गर्या एक दिन हेन्या इच्छ्या गन्न्याछौ, तर तुमिहरुले देख्न्या नाइ।
तर यस्ता दिन आउन्याछुन्, जैबेला ब्याउला तिनुहरुबाट छुटिन्याछुन् तब तिनुहरु ति दिनमै बत्त बइन्याछुन्।”
इसुले यिँ कुडा भुनि स्हक्यापछि, तिनुहरुले हेद्दा हेद्दै इसु सोर्गतिर उठाइया, र बादलमै तिनुहरुका अगाडि बिलाया।
तेइपछि पावल र बारनाबासले स्हबै मन्डलिमै एल्डरहरुकन छान्या र बत्त बसेर प्रार्थना गद्दै तिँ चेलाहरुकन आपुले बिसास गन्न्या प्रभुका जुम्मा लाया।
परमेसोरले पैला देखि आम्ना पबित्त रैबार्याबाट बोल्या स्हबै कुडा फेरि नौला नबुनायास्हम्म इसु ख्रिस्ट सोर्गमै रनु पड्छ।